बिजुली चोरी सम्बन्धि फिल्‍म ‘कटियाबाज’ ट्रेलर सार्वजानिक

आफ्नो अनकन्वेन्शनल सिनेमा को लागी खप्पिस फेन्‍टम प्रोडक्‍शन ले भर्खरै ‘क्‍वीन’ र ‘हंसी तो फंसी’ जस्ता हिट फिल्म दिइसकेको छ । अब यहिं प्रोड्क्‍शन हाऊसले नै डकुमेन्ट्रि फिल्म ‘कटियाबाज’ लाई प्रर्दशनमा ल्याउने तयारी गरेको छ ।powerless_1
निर्माता तथा निर्देशक अनुराग कश्‍यप ले फिल्‍म ‘द वर्ल्ड बिफोर हर’र ‘सुपरम्यान अफ मालेगांव’ जस्ता जबरदस्‍त डकुमेन्ट्रि फिल्म एक्लै बनाइसकेका छन तर फेन्‍टम प्रोड्क्‍शन को साथमा भने यो पहिलो फिल्म हो ।’कटियाबाज’ बिजली को चोरी सम्बन्धि कानपुरको कथा हो ।
-एकचाटी हेर्नुस फिल्म ‘कटियाबाज’को यो ट्रेलर:

Back To Top