CHANNEL
New Salaijo Song l मान्छे पनि क्याराम्री गोरी l Nepali Gurung Movie “Noglo Thagu” – 2074

मार्मिक लोक सालैज्यो गीत गुरुङ चलचित्र “ङोलो ठागु” (ठूलो सोल्टी)को हो । यस गीतमा चर्चित तथा राष्ट्रिय लोक गायक मौसम गुरुङको स्वर तथा संगीत रहेको छ भने गायीका बबिता गुरुङको साथ स्वर रहेकोछ । शब्द ः नरेस वोहराको रहेको छ । यस चलचित्रको नायाक कुशल गुरुङ (ठागु) र सह–नायीका जुना गुरुङले अभिनया नृत्य गरेको छ भने नृत्यको मुख्या भूमिका कोरियोग्राफर याम गुरुङ र यसै चलचित्रका कलाकार एवं मोडेल पूर्णिमा गुरुङले निभाएको छ । यसमा सह–नृत्य गर्नेहरुमा तनहुँ बन्दीपुर गाउपालिका–३ बांङ्गे (गैरी गाउँ)का स्थानीय कलाकारहरु ः अर्जुन गुरुङ, मिन गुरुङ(विन्दास), कुमार गुरुङ, बुद्धी गुरुङ, रुना गुरुङ, मनिका गुरुङ, विष्णु गुरुङ, त्रिष्ना गुरुङ रहेको छ ।

Vocal:- Mausam Gurung, Babita Gurung Lyrics:- Naresh Bohara Music:- Mausam Gurung Camera :- Khem Thapa Magar Editor:- Mekh Thapa Magar Cinematographer:- Yam Gurung Sub-Director:- Rabin Gurung Director/writer :- Janak Gurung Audio/video:- Navajyoti Vision Nepal Pvt. Ltd.

Facebook Comments