TV
राजु बरालको तिमी विना… ( भिडियो सहित )

युवा निर्देशक अर्जुन राज भण्डारीको निर्देशनमा बनेको नया नेपाली आधुनिक गित ू तिमी बिना ू सार्बजनिक भयको छ । जानकी कुवरको शब्द तथा संगीतमा तयार भएकोे उक्त गितलाई चर्चित गायक राजु बराले स्वर दिएका छन।

प्रीन्सेस फिल्मस द्वारा निर्माण भएको उक्त भिडियोको छायांकन निकेस महर्जनले गरेका हुन भने सुमित र सुचना ले आफ्नो जोरडार अभिनय प्रस्तुत गरेका छन । हाल चर्चामा रहेको उक्त गितको सम्पाद्न तथा बजार ब्यवस्थापनको जिम्मा हाम्रो आफ्नै टि भि ले लिएको छ ।

Facebook Comments

Copyright © 2017 manoranjansansar Media Group Pvt. Ltd. Powered by: thakuricreation