Fri. Apr 19th, 2024

एजेन्सी । दक्षिण भारतीय फिल्म अभिनेता विजयलाई एकलाख जरिवाना गरिएको छ । कर छलेको आरोपमा उनलाई मद्रास उच्च अदालतले सो जरिवानाको फैसला सुनाएको हो ।
२०१२ मा कार किन्दा कर छलेको आरोप उनलाई लागेको छ । विजयले २०१२ मा इंग्ल्याण्डबाट रोल्स रोयल घोस्ट कार मगाएका थिए । सो समय उनले एक याचिका दायर गरेर कार झिकाउँदा लाग्ने इन्ट्री ट्याक्स छुटका लागि माग गरेका थिए । अदालतले उक्त याचिका खारेज गर्दै कर नतिरेको आरोपमा एकलाख रुपैया जरिवाना समेत गरेको हो ।

Leave a Reply

%d bloggers like this: