Thu. Apr 18th, 2024

१२ मंसिर, एजेन्सी । भारतीय कमेडियन भारती सिंहलाई डेग्स दिने व्यक्ति पक्राउ परेका छन् । एनसीबीलेले भारती सिंहसम्म ड्रग्स पुर्याउने सुनिल गवाई नामका लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो ।
उनीसँगै ठूलो परिमाणमा ड्रग्स समेत बरामद भएको बताइएको छ । सोधपुछको क्रममा सुनिल आफैंले डेलिभरी ब्वई बनेर लागुऔषध ओसार पसार गर्ने गरेको उल्लेख गरेका छन् ।
लागुऔषध प्रयोगको आरोपमा पक्राउ परेका भारती सिंह तथा उनका पती हर्ष केही दिनअघि जमानतमा रिहा भएका छन् ।

Leave a Reply

%d bloggers like this: