Wed. Apr 24th, 2024

फिल्म लव जोनको गीत ‘मुटुमै हान्यो मायाले’ सार्वजनिक भएको छ । गीतमा गायिका नित्या शिवा र गायक बाबुल गिरीको आवाज गीतमा रहेको छ । गीतमा बिक्रम कार्की र प्रेरणा बोहरा फिचरिङ छन् ।

फिल्म बिजि बर्मा फिल्मसको ब्यानर, ओम कार्किको निर्माण तथा सावर अधिकारीको सह निर्माणमा निमार्ण भएको हो । शंकर अधिकारी घायलको निर्देशन रहेको फिल्ममा राजन महर्जनको नृत्य रहेको छ । गजेन्द्र चौधरीको छायांकन फिल्ममा रहेको छ । फिल्म फागुन १ मा रिलिज हुने तयारीमा रहेको छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: