Thu. Mar 28th, 2024

फिल्म ‘१२ सत्ताइस’को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । जोन योञ्जनले निर्देशन गरेको फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्ममा रेनु राना, दिपक खतिवडा र रुपक थापाको लगानी रहेको छ । फिल्मको कथा निर्देशक जोनले नै तयार पारेका हुन् । अनिश श्याङदेनले छायांकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन् । फिल्म माघ ३ गते देखि प्रर्दशन हुँदैछ ।

Leave a Reply

%d bloggers like this: