Thu. Apr 25th, 2024

गायक प्रताप दासको आवाजमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । मदन दुलालको शब्द तथा प्रकाश नेपालीको संगीतमा ‘हिमाल हौ तिमी’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

मानषी किरणले गीतको संगीत एरेञ्ज गरेका हुन् । राज खड्काको निर्देशनमा बनेको गीतको भिडियोलाई आकर्षक लोकेशनमा छायाङकन गरिएको छ ।

राजिव समरको कोरियोग्राफी रहेको भिडियोलाई मधुर बस्नेतले छायाङ्कन गरेका हुन् । गीतको भिडियोमा राज खड्का र मोडल अञ्जली अधिकारी फिचर्ड छन् । सुप्रिम पराजुलीले गीतको भिडियोलाई सम्पादन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: