Thu. Mar 28th, 2024

मेलिना राई र डेविड शंकरको ‘सल्लेरीको बन’ बोलको गीत सार्वजनिक भएको छ । श्रीसाक घिमिरेको शब्द रहेको उक्त गीतमा दिपक शर्माको संगीत रहेको छ भने नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ । पुष्प खड्का र बर्षा शिवाकोटीको अभिनय रहेको भिडियो बुद्ध थापाले छायाँकन गरेका हुन् । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् । भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

%d bloggers like this: