Fri. Apr 19th, 2024

सूर्योदय भानु प्रतिष्ठानका अध्यक्ष डा.तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा बसेको विशेष बैठकले यस वर्षको ‘सूर्योदय भानु स्रष्टा सम्मान’ २०७६ बाट वरिष्ठ हास्य कलाकार, लेखक तथा गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको छ ।
उक्त पुरस्कारको राशि रु १० हजार १०१ को रहेको छ । साथै फोटो पत्रकार राजेन्द्र चित्रकारलाई पनि सम्मान गर्ने निर्णय गरिएको हो ।
 

Leave a Reply

%d bloggers like this: