राजेश पायल राईको “चन्चले नानी”

मनोरंजनसंसार डटकम | २३ असार २०७६, सोमबार १९:२७

गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ । गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् । मुकेश हुमाँगाईँको छायाँकन तथा राजेश कुमारको सम्पादन, किङ योगीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा यम , रमा , सौरभ र अंजनाको फिचरिङ रहेको छ ।

https://www.youtube.com/watch?v=0javAfyNO0k

Facebook Comments
Copyright © 2017 manoranjansansar Media Group Pvt. Ltd. Powered by: thakuricreation