Fri. Mar 29th, 2024

समिर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । सन्तोष सुनारको शब्द तथा संगीतमा ‘लभ लेटर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतलाई ऋकेश गुरुङले एरेञ्ज गरेका हुन् ।
गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र मञ्जिल बस्नेत फिचर्ड छन् । राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई राम कुमार केसीले छायाङ्कन गरेका हुन् ।
टेकेन्द्र शाहले निर्देशन गरेका गीतको यस भिडियोलाई मनोज बस्नेतले निर्माण गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: