मेनुका पौडेलको ‘यो दृष्टिले तिमीलाई’ सार्वजनिक

मनोरंजनसंसार डटकम | १९ असार २०७६, बिहीबार १९:४९

गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘यो दृष्टिले तिमीलाई’ सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द रहेको गीतमा हरी लम्सालको संगीत रहेको छ । भिडियो अनुप चापागाईंले निर्देशन गरेका हुन् । रिमा काउचा मगर, मिनुज राना मगर र दिपेन गौतमको अभिनय रहेको भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ भने सम्पादन बिकास दाहालले गरेका हुन् ।

 

Facebook Comments
Copyright © 2017 manoranjansansar Media Group Pvt. Ltd. Powered by: thakuricreation