Thu. Apr 25th, 2024

गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘यो दृष्टिले तिमीलाई’ सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द रहेको गीतमा हरी लम्सालको संगीत रहेको छ । भिडियो अनुप चापागाईंले निर्देशन गरेका हुन् । रिमा काउचा मगर, मिनुज राना मगर र दिपेन गौतमको अभिनय रहेको भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ भने सम्पादन बिकास दाहालले गरेका हुन् ।

 

Leave a Reply

%d bloggers like this: