Thu. Apr 25th, 2024

‘साईली’ को अपार सफलता पश्चात गायक हेमन्त रानाको गीत ‘माया बस्यो है’ सार्वजनिक भएको छ । गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् । भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् । हेमन्त राना, किरण चाम्लिङ राईको निर्देशनमा बनेको भिडियोलाई लवेश श्रेष्ठले र रुबिन प्रधानले खिचेका हुन् । यसै भिडियोमा दयाहाङ राईको विशेष उपस्थिति रहेको छ ।
 

Leave a Reply

%d bloggers like this: