रामकृष्णको ‘तिम्रो महल’ गीत सार्वजनिक (भिडियो)

मनोरंजनसंसार डटकम | २९ जेष्ठ २०७६, बुधबार ०७:५१

गायक रामकृष्ण ढकालको ‘तिम्रो महल’ गीत सार्वजनिक भएको छ । माधव ढकालको शब्द रहेको गीतमा गैरे सुरेशको संगीत रहेको छ । दिपेन गौतम र जुना सुनदासको अभिनय रहेको भिडियो गोपाल राय क्षेत्रीले छायाँकन गरेका हुन् । युवराज वाइबाको निर्देशनमा तयार भएको भिडियोलाई बिकास दहालले सम्पादन गरेका हुन् ।

 

merofilm.com

Facebook Comments
Copyright © 2017 manoranjansansar Media Group Pvt. Ltd. Powered by: thakuricreation