Fri. Mar 29th, 2024

अभिनेता अनुप विक्रम शाही स्टारर् फिल्म ‘कप्स’को पोष्टर रिलिज भएको छ । फिल्मको सार्वजनिक अफिसियल पोस्टरमा फिल्मका मुख्य कलाकार अनुप विक्रम शाही, सन्दीपा लिम्बु, अनुपमा भण्डारी, अमित गिरीलगायलाई प्रस्तुत गरिएको छ ।
यो फिल्मले नेपाल प्रहरी, राजनीति, पत्रकार र पब्लिकबीचको कथालाई पर्दामा प्रस्तुत गर्ने निर्देशक सम्राट सापकोटाको भनाइ छ । फिल्ममा अभिनेता अनुप एक इमान्दार प्रहरी अफिसरको भूमिकामा देखिखैछन् ।
यही जेट १७ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘कप्स’मा अनुपविक्रम र संन्दीपाका अलवा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
फिल्मलाई राम शाक्यले निर्माण गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: