Thu. Apr 25th, 2024

गायक दिपक लिम्बुको आवाजमा गीत ‘आँशु झर्यो’ सार्वजनिक भएको छ । दामोदर गौत्तमको शब्दमा रहेको गीतमा रियाज सिवाकोटीको संगीत छ । बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘भिडियोमा सुशिला थापा र अर्जुन थापाको अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: