Wed. Apr 24th, 2024

नेपाली फिल्म ‘काउसो’को अफिसियल ट्रेलर रिलीज भएको छ । सार्वजनिक ट्रेलर एक्सन तथा कमेडी छ ।
जेठ १७ गते देखि प्रदर्शन हुने यो फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी लगाएतको अभिनय छ । कथा तथा निर्देशन मदन घिमिरे, पटकथा/संवाद भोजराज देवकोटाको रहेको छ भने संगीत बिकास चौधरी, द्वन्द्व शंकर महर्जन, नृत्य बिक्रम स्वाँर, छायांकन रामेश्वर हुमागाईँको र सम्पादन नबिन निरौलाको रहेको छ ।
अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि.को प्रस्तुतिमा बनेको फिल्मका प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने निर्माताहरु राजेन्द्र बस्नेत ,सिताराम तिमल्सिना ज्याक र भगवान खत्री हुन् । कार्यकारी निर्माता अन्चिला केसी हुन् ।
 

 

Filmykhabar.com

Leave a Reply

%d bloggers like this: