Fri. Mar 29th, 2024

पहिलो चलचित्र ‘ए मेरो हजुर ३’बाट नै सफल र चर्चित नायिका सुहाना झरनापुत्री थापा २१ बर्षकी भएकी छिन् । उनले बुधवार सञ्चारकर्मी र फ्यानसँग जन्मदिन मनाउँदैछिन् ।
उनि अंग्रेजी मिति अनुसार मे ८ र नेपाली मिति अनुसार वैशाख २६ गते जन्मिएकी हुन् । उनले यस पटकको जन्मदिनलाई बिशेष मानेकी छन् । उनले यसअघि प्राय: एक्लै जन्मदिन मनाउँथिन् । मिडियासँग कुरा गर्दै उनले अमेरिकामा आफुले एक्लै केक काटेका दिनसमेत याद गरेकी छन् ।
उनकै नाममा रहेको सुहाना इन्टरटेन्मेन्टले जन्मदिनको अवसरमा नयाँ चलचित्र घोषणा हुने बताईएको छ ।

Leave a Reply

%d bloggers like this: