Fri. Apr 19th, 2024

गायक स्वरुपराज आचार्यको हिन्दी गजल ‘बहुत देर’ सार्वजनिक भएको छ । किरण प्रकाश विसीको शब्द सिर्जना तथा संगीतकार डी ।आर ।अटुको संगीत गजल मा रहेको छ । । विष्णु अधिकारीको एरेन्ज सो गजलमा रहेको छ । जिवन श्रेष्ठको छायाँकन,अर्जुन पोखरेलको सम्पादन तथा जिवन शाहीको निर्देशन भिडियोमा रहेको छ । गजलमा सम्पदा बानिँया, सौरभ अधिकारी र गान्धिव सुवेदीको अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: