Thu. Mar 28th, 2024

बलिउड सुपरस्टार अभिनेता सलमान खानको फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ ।
दर्शकले सलमानलाई यस पटक फरक अवतारमा देख्नेछ । सोमबार २२ अप्रिलमा फिल्म भारतको ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्ममा सलमान खानलाई विभिन्न रुपमा देखाएका छन् ।
फिल्ममा भारतको कहानीलाई समाबेस गरिएको छ । यो फिल्ममा अभिनेता सुनील ग्रोवरको पनि अभिनय रहेको छ । फिल्म अली अब्बास जफरले निर्देशन गरेका हुन् ।
फिल्ममा सलमान र सुनील ग्रोवर संगै दिशा पाटनी र कटरीना कैफ , जैकी श्राँफ लगाएतका कलाकारहरु रहेको छ । यो फिलम ५ जुनमा प्रदर्शनमा आउदैछ । ट्रेलर युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

%d bloggers like this: