Fri. Apr 19th, 2024

भारतीय फिल्म ‘भारत’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सलमान खानलाई नयाँ अवतारमा देख्न सकिन्छ । उनी एक वृद्ध पुरुषको गेटअपमा देखिएका छन् ।
सलमानले सामाजिक संजाल मार्फत यो तस्विर सार्वजनिक गरेका हुन् । पोस्टर पोस्ट गर्दै उनले लेखेका छन्, ‘जति सेतो मेरो कपाल र दाह्री छ, त्योभन्दा बढी रंगीन मेरो जिन्दगी छ ।’ भारतमा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् ।

Leave a Reply

%d bloggers like this: