Thu. Apr 25th, 2024

भारतीय अभिनेता रजनीकान्तको नयाँ फिल्म ‘दरबार’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।
फिल्म ’गजनी’ निर्देशक ए आर मुरूगदासले निर्देशन गर्दैछन् । फिल्ममा रजनीकान्तको अपोजिटमा नयनतारा देखिने भएकी छिन् । लाइका प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा रजनीकान्त दोहोरो भूमिकामा देखिने भएका छन् । उनी प्रहरी अफिसर र समाजसेवीको भूमिकामा देखिने छन् । फिल्म आगामी वर्षको जनवरी १०तारिखमा रिलिज हुने भएको छ । फिल्मको सुटिङ आजबाट सुरु भएको छ ।

Leave a Reply

%d bloggers like this: