Fri. Apr 19th, 2024

फिल्म ‘रणवीर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा हत्या, आक्रोस र बदलाका दृश्य र सम्बाद समेटिएको छ । यस अघि फिल्मको गीतसंगै टिजर सार्वजनिक भइसकेको छ ।
फिल्मलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । एक्सन प्रधान फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । फिल्ममा प्रशान्त ताम्राकार, शुशिल सिटौला, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजाल लगायतको अभिनय रहेको छ । फिल्म माघ १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छ ।

Leave a Reply

%d bloggers like this: