Thu. Apr 25th, 2024

काठमाडौं ।
गायक तथा संगीतकार आसुतोष राईको नयाँ गीत ‘तिम्रो माया’ रिलिज भएको छ । ‘तिम्रो माया’ गीतमा गायक आसुतोषलाई गायिका मेलिना राईले साथ दिएकी छन् ।
रेजिना खालिङको शब्दमा गीतलाई सुवाष सर्जनले कम्पोज गरेका हुन् । यो गीतलाई गायक राईको गीती एल्बम ‘जनम जनम २’मा समोबेश गरिएको छ ।
सार्वजनिक गायक राईको ‘तिम्रो माया’ गीतको भिडियोमा शिसिर पी.के. र नैना शर्माले फिचरिङ गरेका छन् । भिडियोलाई रन्धीर श्रेष्ठले छायाङकन र सम्पादन गरेका हुन् । जी.बी. आग्रीको निर्देशनमा ‘तिम्रो माया’ गीतको भिडियो बनेको हो ।

Leave a Reply

%d bloggers like this: