Thu. Mar 28th, 2024

काठमाडाैं ।
भारतीय कमेडीयन कपिल शर्माको १२ डिसेम्बरमा गिन्नीसंग बिवाह भएको छ । मेहेन्दी संगीत हुदै यी दुईको विवाह कार्यक्रम सम्पन्न भएको छ । विवाहको तस्विर कपिलले इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका छन् ।
विवाह लगत्तै १४ तारिक यी दुईले रिसेप्सन पार्टी दिने छन् । उक्त समारोहमा कृष्णा अभिशेक, सुमोना चक्रवर्ती र उनका शोका बाकी कलाकारको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

Leave a Reply

%d bloggers like this: