Fri. Apr 19th, 2024

काठमाडाैं ।
युवा पुस्ताका प्रिय नायक प्रदिप खड्का फिल्म हलका ठूला पर्दामा त हिट छन् नै । अब उनको लोकप्रियताको दायराले अर्को फड्को मारेको छ ।

नायक प्रदिप खड्का अभिनित २ फिल्म ” लिलि बिली  ” र   ” प्रेमगीत २  “ले एकैसाथ युट्युबमा ट्रेन्डिङको स्थान समाउन सफल भएका छन् । प्रदिपको फिल्म लिलि बिलि युट्युबमा ट्रेन्डिङ नम्बर ६ मा पर्न सफल भएको छ ।  भने प्रेमगीत २ले दशाैँ स्थानमा अाफुलार्इ राख्न सफल भएको छ ।

प्रदिपका २ वटै फिल्मले दर्शकको ध्यानलार्इ धेरै दिन सम्म अाफूप्रति अाकर्षण गर्न सफल भएका थिए ।

Leave a Reply

%d bloggers like this: