Tue. Apr 16th, 2024

अर्जुन थापामगर र पवित्रा आलेको स्वरमा समावेश ‘वैशालु नजर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा अर्जुन थापामगरको शब्द तथा संगीत छ ।

भिडियोमा ऋतु तामाङ र प्रदिप रानाले मोडलिङ गरेका छन् । स्मृति तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा हरिष महराको छायांकन, प्रकाश धमलाको सम्पादन छ । डान्सिङ नम्बरमा यो गीत तयार पारिएको छ ।

Leave a Reply

%d bloggers like this: