Sat. Apr 20th, 2024

काठमाडाैं ।
अभिषेक कपुर निर्देशित फिल्म केदारनाथको पहिलो गीत नमो नमो सार्वजनिक भएको छ । गीतमा सुशान्त सिंह राजपूत फिचर्ड छन् । सारा अली खान यसै फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् ।
फिल्मको तिजर केहि दिन अगाडी सार्वजनिक भएको थियो र दर्शकहरुले मन पराएका छन् । डिसेम्बर ७ बाट रिलिज हुने फिल्ममा अभिषेक कपुर र कनिका ढिलोनको लेखेन र चन्दन अरोराको सम्पादन रहेको छ ।

Leave a Reply

%d bloggers like this: