Thu. Apr 18th, 2024

काठमाडौं, १९ कात्तिक ।
गायिका कमला श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युवमा गायिका श्रेष्ठको गीत ‘मोहनी लाएको’ को भिडियो सार्वजनिक भएको हो । गीतलाई न्यु बज्राचार्यले संगीत भरेका छन्, दुर्गालाल श्रेष्ठको शब्द रहेको छ, भने गोपाल रसाइलीले एरेञ्ज गरेका हुन् ।
गीतको भिडियोमा शिशिर भण्डारी र अमृता खनालले फिचरिङ गरेका छन् । सन्तोष खनालको निर्देशन बनेको भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेका हुन् ।
 

Leave a Reply

%d bloggers like this: