Thu. Apr 25th, 2024

काठमाडाैं ।
बलिउड चलचित्र ‘मणिकर्निका’को टिजर सार्वजनिक भएको छ । याे चलचित्र झासीकी रानीको कथामा बनाइएकाे हाे ।
चलचित्रको शिर्ष भूमिका नायिका कंगना रनावतले निभाएकी छिन् । उनी चलचित्रमा निकै नै खतरनाक अवतारमा देखिएकी छिन् ।
राधा कृष्णले निर्देशन गरेकाे याे चलचित्रलार्इ ‘बाहुबली र भाग मिल्का भाग’का लेखक भी भीएएन्द्र प्रसादले लेखेका छन् । चलचित्र सन् २०१९ को जनवरी २५ मा रिलिज हुने भएकाे छ ।

Leave a Reply

%d bloggers like this: