Fri. Apr 19th, 2024

काठमाडाैं ।
‘सातौं म्यूजिक खवर म्यूजिक अवार्ड’ को उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ । हामी युवा संस्थाको व्यवस्थापनमा विराटनगरमा आगामी असोज १३ गते कार्यक्रम सम्पन्न हुने छ । सह आयोजकको भूमिकामा रहेको हामी युवा संस्थाले विराटनगरमा अवार्ड सम्पन्न गर्ने संस्थाकी उपाध्यक्ष जीना जंग कार्कीले बताइन् । उनले विराटनगर जस्तो इतिहास बोकेको नगरीमा पहिलो पटक अवार्ड हुन लागेकोमा खुसी व्यक्त गर्दै सातौं म्यूजिक खबर म्यूजिक अवार्ड भन्य रुपमा सम्पन्न गर्ने बताइन् ।
कार्यक्रममा अवार्डका निर्देशक शान्तिप्रियले अवार्डको इतिहासको बारेमा प्रष्ट पारेका थिए । सदस्यसचिव सन्तोष श्रेष्ठ, सल्लाहकार सुमन दाहाल, पत्रकार महासंघ मोरङका अध्यक्ष लगायतले अवार्डका बारेमा बोलेका थिए । त्यस्तै अवार्डका अध्यक्ष सुमन बैरागीले अवार्डको बारेमा प्रष्ट पार्दै सह आयोजक हामी युवालाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताए । कार्यक्रम हामी युवाकी अनुमया बास्तोलाले संचालन गरेकी थिइन् ।
१: सर्वोत्कृष्ट राष्ट्रियभावको गीत
एकै घरका सन्तान हामी एसपी सापकोटा
म भन्दा नि माथि सुदन डोटेल
माया छ मलाई मेरो देशको नवराज जंग थापा
मेरो देश सुन्दर छ चुडामणि देवकोटा
हामी नेपाली डीपी खनाल
२: सर्वोत्कृष्ट पप गायिका
अर्पणा श्रेष्ठ अघि बढौं न
एन्जिला रेग्मी दिलको भित्तामा
सुशिला पाठक सानीलाई
मन्जु पौडेल दामी छ रेन्त
सरिता शाही मलाई फूल भन्नु
३: सर्वोत्कृष्ट पप गायक
कन्हैया सिंह वा रे वा
गम्भीर केसी नजाउ न भनी
राजेश बर्देवा आहा साइली
शंकर थापा स्माइल माया मलाई
४: सर्वोत्कृष्ट पप संगीतकार
आर.बी. लामा मज्जा बेग्लै
गैरे सुरेश मलाई फूल भन्नु
नवीन रावल दिलको भित्तामा
रमेशराज भट्टराई बहुला बनाउँछु
शंकर थापा स्माइल माया मलाई
५: सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा
डीबी दाहालःसम्झी रुने दिन
चन्दा खड्काः मायााकै पिरले
ध्रुव विसीः भेट हुँदा ठिक्क
अमृता श्रीपालः गैरी गाउँको मेला
प्रतिमा अर्यालः एउटा कुरा
६: सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी
दिपाशा बिसीः चर्चित
रिना थापा मगरः गाउँमा हल्ला चल्यो
आशा खड्काः फर्की आउँदिनँ
रश्मी तामाङः लाहुरे बाको छोरीले
सञ्चिता शाहीः अन्धोपन
७: सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी पुरुष
काजीस श्रेष्ठ रातो अबिर
विवश ठकुरी कलेजी फाटेर
बुद्धबीर थापा दुःखीले पनि
सुमन खतिवडाः खरानी
सुमन परियारः रानी हजुर
८:सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी
उमेश गुरुङः पिरतीको हे साइली
प्रकाश भट्टः तामे करुवा
शंकर बिसीः गाउँमा हल्ला चल्यो
प्रियजन राईः बार लाउ है मायाले
याम गुरुङः दुई कुराले
९:सर्वोत्कृष्ट लोकगीत
झिल्के भेनाः दुर्गा गुरुङ
मेरो माया छ भने राधाः शर्मिला गुरुङ
फणिन्द्र ठकुरीः पार्यो तिरिमिरी
सुनको औंठीः गणेश गुरुङ
आमाः विरही कार्की
१०: सर्वोत्कृष्ट लोकदोहोरी शब्द
नरेश खाती रुँदै रुँदै
विरही कार्की लाहुरे बाको छोरीले
दर्शन ठकुरी कलेजी फाटेर
शिव हमाल लठ्ठै पार्यो मायाले
विनोद बाबु केसी के गरम म अब
११: सर्वोत्कृष्ट लोकदोहोरी भाका
राजन ठकुरी कलेजी फाटेर
बलबहादुर गुरुङ विछोड
शिव हमाल म तिम्रै हुँ क्यार
कृष्ण रेउले गाउँमा हल्ला चल्यो
कस्तुप पन्त पिरती मिसाउनी
१२: सर्वोत्कृष्ट गायक लोकदोहोरी
बैकुण्ठ महत दुई कुराले ठग्यो
दीपसागर थापा धादिङ नौबिसे
प्रकाश सपुत चरर बरर
मेक्सम खाती रुँदै रुँदै शहर
रञ्जित परियार गैरी गाउँको मेला
१३: सर्वोत्कृष्ट गायिका लोकदोहोरी
देवी घर्ती हिजोको घाउ
सुनिता दुलाल मायालुको साथै रमाइलो
प्रिति आले गाउँमा हल्ला चल्यो
गीता देवी संसार छोडी जाम
पूर्णकला बिसी रुँदै रुँदै तिम्रो शहर
१४:सर्वोत्कृष्ट चलचित्र गीतकार
प्रदीप भारद्वज घिनघिन मादल –पञ्चेबाजा
शिवम अधिकारी छोरीको जन्म –पञ्चायत
हरि उप्रेती दुई चुल्ठी –मुर्चङ्गा
लेखु सहयात्री तिमीसँग –तिमीसँग
लोकराज अधिकारी रुपै मोहनी ९सत्रुगते
१५:सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
सुमिना लो चिपक चिपक ९राज्जारानी०
मेलिना राई दुई चुल्ठी –मुर्चुङ्गा
अन्जु पन्त घिनघिन मादल –पञ्चेबाजा
सरु गौतम छोरीको जन्म –पञ्चायत
सेलिना कुँगर दिलरानी –नेप्टे
१६: सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
नरहरी प्रेमी चिपक चिपक ‘राज्जारानी’
डेविट शंकर घिन घिन मादल –’पञ्चेबाजा’
चिरञ्जीवी भण्डारी ‘झ्यानापुटुङ ‘
राजेशपायल राई दुई चुल्ठी ‘मुर्चुङ्गा’
रञ्जित कुमार सहानी मेरो मनको ‘धनवान’
१७: सर्वोत्कृष्ट चलचित्र संगीतकार
अर्जुन पोखरेल तिमी रोएको पल –ऐश्वर्या
विकास चौधरी घिन घिन मादल –पञ्चेबाजा
दीपक शर्मा पर्ख पर्ख मायालु –मंगलम्
टंक बुढाथोकी छोरीको जन्म –पञ्चायत
राजनराज शिवाकोटी चरि चट्ट परी भुरुरु
१८: सर्वोत्कृष्ट गजल
विपिन मर्म मायाले रेटीएँ
विपिन किरण दुख्दिनँ म
शुष्मा देवकोटा खोजिरहेछु
डा।कृष्णहरि बराल मसँग माया
डब्बु क्षत्री दोषी त नजर
१९:सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत
कृष्ण भट्टराई तिमीलाई नदेख्दा
रुद्र शेखर शर्मा दुख्दिनँ म
राजमान तामाङ पूर्वमा धरान
सन्तोष कालिकोटे छटपटी
गोपाल ज्ञवाली अलिअलि
२०: सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत
उषा मलाहा पिरतीमा झुमु झुमु
छनु गुरुङ झल्को लाग्ने
सारिका घिमिरे के देखेर माया लायौ
मेनुका पौडेल कुर्दा कुर्दै
इन्दिरा रजक बिझाउँदो रैछ
२१: सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक सुगम संगीत
निशान घिमिरे जुन जस्तो
सुजन शाही कोइलीको जस्तो
विकास धमला तिमीलाई छुदै
दिनसन शाह नजाउ न भनी
वीरेन्द्र भाट विपिन माया लाउने
२२: सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार सुगम संगीत
उत्सव दाहाल यो जुनीमा
अजय रेग्मी कोइलीको जस्तो
नवराज उप्रेती तिमी खुशी
राजेश घिमिरे नचाहेरै तिमीसँग
बुद्ध थापा बर्सिनु बस्र्यो
२३: सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
मरिष्का पोखरेल जुन जस्तो
क्रिस्टिना म त माया
जुना सुन्दास मुटु बिक्दो रैछ
आश्मा घिमिरे तिमीलाई छुँदै
अनामिका चौलागाई उनको मेरो
२४: सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत
आकाश श्रेष्ठ जुन जस्तो
श्रीदेव भट्टराई कोइलीको जस्तो
देवेन्द्र क्षत्री नचाहेरै तिमीसँग
जीवन खड्का छोडी जाने बैगुनी
नारायण ढकाल म त माया
२५: सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
अर्जुन अधिकारी जुनजस्तो
प्रकाश धिताल यो जुनीमा
दिपेन्द्र तिमिल्सिना तिमी खुशी
सञ्जय बराल बर्सिनु बस्र्यो
राजीव बलामी दर्दभित्र
२६: सर्वोत्कृष्ट ध्वनि सम्पादक सुगम संगीत
कुमार राना तिमी देखि
किशोर थापा कहिले माया यता
भोला पौडेल आमा मलाई
प्रकाश मिश्र छैनन् शब्द
शम्भू तण्डुकार भनौं भने मेरा
२७: सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत
कृष्ण पुन पूर्णिमाको रात
निरज श्रेष्ठ निष्ठुरीले खुशी
मनोहर सुनाम माछापुच्छ्रे रोयो
शाहस शाक्य छैनन् शब्द
किरण कँडेल भनौं भने
२८: युगल गायन सुगम संगीत
सुमन केसी-मेलिना राई दिलमा सजाउँला
एसराज कुमार-मेलिना राई बाडुली
अन्जु पन्त-टंक बुढाथोकी अल्लारे जोवन
ध्रुव विस्को-सरु थापा काग दाजै
अन्जु श्रेष्ठ-राजसागर ढाकाटोपी
२९: सर्वोत्कृष्ट गीतकार सुगम संगीत
अमर वान्तु फूल जस्तै
किरण केसी क्रोधी कुनै दिन
मणिराज शर्मा बर्सिनु बस्र्यो
युनिशा हमाल आँखाभरि
नूतन भुसाल कैदी बनाउ
३०: सर्वोत्कृष्ट गायिका सुगम संगीत
श्रेयसी चेमजोङ नचाहेरै तिमीसँग
सहिमा श्रेष्ठ कुनै दिन
अन्जु पन्त भूल भए माफ
प्राश्ना शाक्य कैदी बनाउ
जुनु रिजाल कहिले माया
३१: सर्वोत्कृष्ट गायक सुगम संगीत
अर्जुन सुनाम ठूलो सानो
सुमित खड्का तिम्रो प्रेमको माला
शिव परियार बर्षौ भो
सञ्जीवकुमार पौडेल छैनन् शब्द
प्रेम प्रकाश ओली पलपल मुटु जलाई
३२: सर्वोत्कृष्ट संगीतकार आधुनिक
सुनिल मास्के कैदी बनाउ
राजेश थापा कहिले माया
सरोज प्याकुरेल माछापुच्छ«े रोयो
पोषण श्रेष्ठ पूर्णिमाको रात
डेनी निरौला आमा मलाई
३३: सर्वोत्कृष्ट एल्बम
अस्तित्व सञ्जिव कुमार पौडेल
रुपम रुद्र शेखर
नूतन कृति नूतन भुषाल
कर्म एसपी सापकोटा
परिभाषा राखी गौचन

Leave a Reply

%d bloggers like this: