Thu. Apr 25th, 2024

यूएई । दाङ देउखुरी समाज, प्युठान स्वर्गद्वारी सेवा समाज र अन्तर्राष्ट्रिय रोल्पाली समाज युएईको संयुक्त आयोजनामा तिज विशेष कार्यक्रम हुने भएको छ ।
को पुर्बेली को पश्चिमेलि, हामी सबै नेपाली नेपालको पहिचान कला सस्कृतिको सम्मानूभन्ने नाराका साथ कार्लट्न टावर देरा दुवईमा कार्यक्रम हुन हुने भएको छ । कार्यक्रममा भर्खरै मात्र बजारमा आएको बोल माया भन्ने बोलको गीत गायर झनै चर्चामा रहेकी नेपाली ख्यतिप्राप्त गायिका शान्ती श्री परियार, दिपु मगर, मेक्सम खाती र पत्रकारितामा लामो समय सम्म अनुभव सङ्गालि सकेका र थुप्रै स्टेज कार्यक्रम संचालन गरि सकेका कलाकारितामा उदाउदै गरेका युवा गायक गेहेन्द्र खड्काको विशेष प्रस्तुती रह्नने छ ।
आउदो सेप्टेम्बर ७ गते दुबैमा हुने कार्यक्रममा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने सास्कृतिक समिती का सम्योजक डिलाराम वलिले बताए ।

Leave a Reply

%d bloggers like this: