Fri. Apr 19th, 2024

काठमाडाैं । 
गायक कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘कहाँ पाइन्छ र’ बोलको म्युजिक भिडियो गायक कमल के क्षेत्रीको अफिसियल यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतको  शब्द गायक स्वयम् आफैले कोरेका हुन् l अभिनयमा कमललाई मोडेल अकेशा विष्टले साथ दिएकी छिन् ।
भिडियोमा अनिल के मानन्धरको छायाङ्कन रहेको छ । शिलन लम्सालको सम्पादन रहेको भिडियोलाई बिभोर पोख्रेलले निर्देशन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: