Thu. Mar 28th, 2024

काठमाडाैं । १४ बैशाख, 
उत्कृष्ट नेपाली  चलचित्र ,  कलाकार र उनीहरूकाे लगन अनि मेहनतकाे कदर गर्ने  छैठौँ एन एफ डिसि अवार्ड कार्यक्रम  हिजाे अर्थात् १३ गते राजधनीकाे हायात हाेटलमा सम्पन्न भएकाे छ  । यस कार्यक्रममा सजिएर उपस्थिति जनाएका केहि कलाकारहरू जाे यस्ता देखिए ।
तस्बीरः रतन चन्द

Leave a Reply

%d bloggers like this: