Sat. Apr 20th, 2024

काठमाडौं, । चलचित्र ‘यो समाज’को ‘यो गाउँले कान्छालाई’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । गीतमा गायक सुबी राई र गायिका मेलिना राईको स्वर रहेको छ ।
यस गीतको संगीत सुबीले नै गरेका हुन् । लब्ली तुलसीको शब्द र चन्दु गोर्खालीको संगीत संयोजन रहेको यस चलचित्रको निर्देशन नविन भुजेलले गरुेका हन् । चलचित्र निर्देशक मनिकुमार राईको नृत्य रहेका छ । गीतमा सञ्जोक र सरिनाको अभिनय रहेको छ । सञ्जिव धमला निर्माता रहेको यस चलचित्रको सम्पादन तिलक रिजालले गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: