Fri. Mar 29th, 2024

चलचित्र लिलिबिलिका निम्ति निर्देशक मिलन चाम्स एउटा यस्तो हिरोइन को खोजीमा भौतारिएका थिए जो लुक्स्मा राम्रो पनि होस् अभिनयमा दखल भएकी होस् कुनै धुम्रपान मधपान गर्ने नहोस र साथमा  व्वाइ फ्रेन्ड पनि नहोस  जसले गर्दा फिल्म बनाउदा आफुलाई असहज नहोस निर्देशक चाम्सले  खोजि गरे अडिसन लगे तेस्तो कोहि भेट्न  सकेनन  खोजि कार्यलाइ निरन्तरता दिए अन्तत चाम्सले प्राप्त गरेरै छोडे र सिधै फिल्म लिलिबिली को लागि सेलेक्ट गरे l जुन केटीको खोजीमा निर्देशक थिए ति केटी हुन्  रेबिका गुरुङ l रेबिका एक मोडेल हुन् उनि मेडिकल स्टुडेन्ट रेबिकाले मोडलिंग क्षेत्रमा आफ्नो करियर जमी सकेकी छन् l चलचित्र लिलिबिली मा अफर आइसके पछी  अहिले फिल्ममा व्यस्त रहेकी छिन l फिल्म लिलिबिली कै लागि भनेर आफ्नो तौल घटाई रहेकी रेबिका को फिगर लोभ लाग्दो रहेको छ l अहिले फिल लिलिबिली को कार्यशाला चलिरहेकोले उनि तेसैमा व्यस्त छन्l  नायक प्रदिप खड्का संग स्क्रीन शेयर गर्न पाउदा निकै खुशी लागेको बताउछिन l

Rebika Gurung – Photo: Kamal Shrestha

Rebika Gurung – Photo: Kamal Shrestha

लाभ स्टोरी फिल्म लिलिबिली मा रेबिका गुरुङ संगै जसिता गुरुङ पनि रहेकी छिन l मोडलिंग भन्दा अभिनय अर्थ पूर्ण रहेको र सानै देखि अभिनय लाइ प्यासन को रुपमा लिने रेबिकाले भविष्यमा  फिल्म क्षेत्र मा धेरै संघर्ष गर्ने बताइन l चलचित्र लिलिबिली उनको यो पहिलो डेब्यु फिल्म हो l फिल्म लिलिबिली लाइ गोबिन्द शाही (काफिया फिल्म प्रा. लि. ),सुदिप खड्का (सुदिप खड्का प्रोडक्सन) र मिलन चाम्स (चाम्स इन्टरटेनमेन्ट ) ले सयुक्त रुपमा निर्माण गर्न लागेका हुन् l

Leave a Reply

%d bloggers like this: