Thu. Mar 28th, 2024

म्युजिक एल्बम प्रेम कथाको “मधोहसी भए ” गीत संगसनेपाल बाट रिलिज भएको छlकमल खत्रीको शब्द /संगीतमा प्रेम सेन र दिब्य ज्योतिको स्वर रहेको छ भने उत्सब शाह र सुर्बिना कार्कीले अभिनय गरेका छन्lम्युजिक भिडियोको निर्देशन भने सुरेन्द्र गुरुङ (हाकिम)ले गरेका छन् l नया नेपाली पप गित “मधहोसी भए” लाइ कलात्मक ढंगले छायांकन गरि रामेश्वर कार्कीले सुन्दरता दिएका छन् भने चन्दन दत्तको सम्पादनले सुनमा सुगन्ध थप्ने काम गरेको छ l समग्रमा म्युजिक भिडियो अतिनै राम्रो भएको छ l

Leave a Reply

%d bloggers like this: