Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता वरुण धवनको आउदै गरेको चलचित्र “बद्रीनाथ कि दुल्हनिया” को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर अनुसार फिल्म निकै नै रोमान्चक बनेको देखिन्छ । ट्रेलरमा आलिया भट्ट र वरुण धवनको माया प्रेमको केहि झल्को हामी हेर्न सक्छौ ।
फिल्म रोमान्स , कमेडी , इमोशन र एक्शनको मिश्रणले तयार भएको छ । धर्मा प्रोडक्शनको ब्यानरमा करण जोहरको निर्माणमा बनेको फिल्मलाई शंशाक खेतानले निर्देशन गरेका छन् । फिल्म मार्च १० मा रिलिज हुनेछ ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: