Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
टॉम क्रूज २०१२ को एक्शन-ड्रामा ‘जैक रीचर’ को सीक्वल ‘जैक रीचर-नेवर गो बैक’मा देखिदैछन् | यस फिल्मको ट्रेलर रिलीज भैसकेको छ जसमा एकचोटी फेरी टॉम क्रूज एक्शन अवतारमा देखिनेछन् | फिल्ममा ‘हॉउ आई मेट योर मदर’ को स्टार कोबी स्मल्डर्स पनि देखिने छिन् | यस फिल्मलाई एडवर्ड ज्विकले निर्देशन गरेका छन् |
हेर्नुस ट्रेलर:

%d bloggers like this: