Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
सुन्दरताको धनि प्रियंका चोपड़ा एक म्यूजिक वीडियो देखिदै छिन् जसमा जेनिफर लोपेज, एकॉन, रयान सीक्रेस्ट र फ्रेंच मोंटाना पनि रहेका छन् | प्रियंका ‘डोंट यू नीड समबडी’ गाउदै देखिएकी छिन् |
वीडियोमा क्रिस्टियानो रोनाल्डो, जेम्स रोड्रीगुएज, राफेल नडाल, जीन क्लाउड वान डेम, केटलीन ब्रिस्टोव, मिला जोवोवीक, डेविड लुइज जस्ता सेलिब्रिटी पनि रहेका छन् | प्रियंका आफ्नो नया फिल्म ‘बेवाच’ मा देखिनेछिन् जसमा ड्वेन जॉनसन र जैक एफरॉन पनि हुनेछन् |
यसको अलावा बॉलीवुड अभिनेत्री प्रियंका चोपड़ालाई अमेरिकन टीवी सीरीज ‘क्वांटिको’ को लागि नोमिनेट गरिएको छ | टीन च्वाइस अवॉर्ड २०१६ को टीवी ब्रेकआउट स्टार कैटेगरीको लागि नॉमिनेट गरिएको छ |
हेर्नुस गीत:

%d bloggers like this: