Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
केनेथ ब्रनाघ को ‘मर्डर ऑन द ओरियेंट एक्सप्रेस’ मा एक्ट्रेस एंजेलिना जोलीलाई लिने भनेर अहिले कुराकानी चलिरहेको छ | हॉलीवुड वेबसाइट को रिपोर्ट को अनुसार , शूटिंग लंदनमा नवंबरमा शुरू हुने आशा गरिएको छ |
जोली फिल्ममा मिसेज हैरियट हब्बार्डको भूमिका निभाउने छिन् | फिल्मको १९७४ को सीरीजमा एक्ट्रेस लॉरेन बकालले यो भूमिका निभाएकी थिइन् | यह फिल्म अगाथा क्रिस्टीको उपन्यास नॉवेलमा आधारित रहेको छ |
निर्देशक सिडनी लुमेटले यसको पहिलो सीरीज १९७४ मा बनाएका थिए | उक्त सीरीजमा अलबर्ट फिनेले पोईरोटको भूमिका निभाएका थिए |

%d bloggers like this: