Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
harry-porter
फरवरीमा लेखक जे.के.रॉलिंगले हैरी पॉटरको आठौ पार्ट चाडै रिलीज हुनेछ भनेर सबैलाई अचम्ममा पारेका थिए र पछि ‘हैरी पॉटर एंड द कर्सड चाइल्ड’ को नामबाट एक किताब निकालिने पनि घोषणा गरियो |
यति रोमांच कम थिएन कि जे.के.रॉलिंगले ऑफिसियल वेबसाइटमा केहि तस्वीरहरु हालेका छन् जसमा वयस्क हैरी पॉटर, गिनी र उनको छोरा एलब्स देखिएका छन् |
पोटरमोरको अनुसार ‘हैरी पॉटर एंड द कर्सड चाइल्ड’ पार्ट वन एंड टू को पहिलो प्रिव्यू देखि हामी मात्र हामी एक हफ्ता पछाडी छौ र आज प्ले को मुख्य भूमिका हैरी, गिनी र एल्बस को चित्र जारी गरेर आफुले एकदमै खुसि महसुस गरेको बताएका छन् | हुन त सबै भूमिकाको लुक पहिलाको हैरी पॉटर फिल्म भन्दा बिल्कुलै फरक छ तर पनि फेरी एकपटक होगवाट्स जाने बिचारले आफुलाई निकै नै उत्तेजित गरेको कुरा उनले बताएका छन् |

%d bloggers like this: