Wed. Apr 24th, 2024

अहिले बजारमा चलचित्र ” गाजलु ” को निकै नै चर्चा चलेको छ | चलचित्रको ट्रेलर र २ वटा गीत सार्बजनिक भैसक्दा चलचित्र निकै नै राम्रो बनेको अनुमान दर्शकहरुले लगाउन थालिसकेका छन् |
vlcsnap-2016-05-13-10h05m53s021
‘ड्रिम्स’ को सफलता संगै अनमोल केसीको चर्चा नेपाली चलचित्रमा निकै नै हुन थालेको छ | त्यही आशा संगै ” गाजलु ” पनि निकै नै राम्रो चलचित्र बनेको बिश्वाशमा दर्शकहरु जेठ २८ को प्रतीक्षामा रहेका छन् |
Shristi_1-1
चलचित्रमा अनमोल केसी संग श्रृष्टी श्रेष्ठ ” गाजलु ” मा देखिएकी छिन् | दर्शकहरुले यो दुई जोडीलाई पनि निकै नै मनपराउने कुरामा निर्माण पक्ष्ये दुक्क छन् |
vlcsnap-2016-05-13-08h27m42s281
चलचित्रका निर्देशक हेम राज बिसी हुन् भने निर्माता रोहित अधिकारी हुन् | चलचित्रका बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिएका छन् भने उनि पनि ” गाजलु ” ले निकै नै राम्रो व्यापार गर्ने कुरामा बिस्वस्त छन् |
Shristi_3

%d bloggers like this: