Sat. Apr 20th, 2024

‘टीना और लोलो’ फिल्ममा सनी लियोन र करिस्मा तान्ना सँगै देखीने भएका  छन्। दुई हट हिरोइन एउटै फिल्ममा भएपछि को भन्दा को बढी ग्ल्यामरस हुने प्रतिस्प्रर्धा त हुने नै भयो। फिल्म ‘टीना और लोलो’ मा सनी लियोन र करिस्मा तान्नाले साइन गरिसकेका छन्।
खास कुरा के भने यो फिल्ममा दुवैले बिकिनी लगाउने छन्। पोर्न फिल्ममा काम गरिसकेकी सनीको लागी बिकनी लगाउनु र बोल्ड सिन दिनु कनै नौलो कुरा भएन तर करिश्माको हिम्मतलाई भने मान्नै पर्छ। उनले एडल्ट फिल्मकी हिरोइनसँग भिड्ने सोच बनाएकी छन्। रमाइलो के छ त्यसका लागि करिस्माले सनीसँगै ग्लामर टिप्स लिन उपयुक्त ठानेकी छन्।
टेलिभिजनबाट बाट ठूलो पर्दामा पुगेकी करिस्मा तान्नाले ‘एक्स्ट्रा ग्ल्यामरस’ देखिनको लागि कुनै हैरानी नभएको बताइसकेकी छन्।

%d bloggers like this: