Thu. Mar 28th, 2024

बहुप्रतिक्षित फिल्म होस्टेल र मनोरञ्जन समाचारको डिजिटल संस्करण मनोरञ्जनसंसार डटकम सार्वजनिक गरिएको छ । विहीवार काठमाडौँस्थित काठमाडौँ मलमा फिल्म निर्माता नरबहादुर रावल, चलचित्र संघका अध्यक्ष विदुर गिरी, सुपरस्टार भुवन केसीलगायत होस्टेल फिल्म युनिटले संयुक्त रुपमा फिल्मका गीत संगृहित अडियो सार्वजनिक गरेका छन् । त्यसैगरी अभिनेता केसी र चलचित्र पत्रकार संघका अध्यक्ष गिरीले अनलाइन सार्वजनिक गरेका हुन् ।
IMG_2564
IMG_2566
IMG_2591
IMG_2574
IMG_2609
 

%d bloggers like this: