Fri. Apr 19th, 2024

हलिउड अभिनेत्री अमान्दा सेफ्राइड पर्दामा नांगिन संकोच मान्दिनन् । त्यसमाथि यसपटक उनले पोर्न कलाकारको जीवनमा आधारित फिल्म ‘लभलेस’मा अभिनय गरेपछि स्वाभाविक रूपमा कथाले नग्नता माग्ने नै भयो । यस फिल्ममा उनले विभिन्न पुरुष कलाकारसँग ‘गोप्य’ दृश्य  दिन पनि संकोच मानेकी छैनन् ।
फिल्ममा आफू नांगिनु परेकोमा उनलाई कुनै दुःख छैन । ‘तर बुवाले म नांगिएको अथवा पुरुषसँग लठारिएको दृश्य नदेखे हुन्थ्यो भन्ने लागिरा’छ । फिल्ममा त्यस्तो दृश्य आएपछि उहाँले आँखा छोपिदिए मलाई सजिलो हुनेथियो,’ पत्रकार सम्मेलनमा यस्तो बताएर उनले अप्रत्यक्ष रूपमा बाबुलाई अनुरोध गरेकी छिन् ।

%d bloggers like this: