Thu. Mar 28th, 2024

गायक रविन स्वॉर काजि र अन्जु काफलेको आवाजमा नया गित सार्वजनिक भएको छ । ‘मेरो माया’ बोलको गीतमा शब्द र संगीत उनकै छ । यस अघिका गित लाई स्रोताले मन पराएपछि यस पटक उनले यो गीत ल्याएका हुन् ।यो गीतको भिडियो उनले सामाजिक सञ्जाल युट्युवको च्यानल सगंस नेपाल मार्फत सार्वजनिक गरेका छन् ।
भिडियोमा मोडलिङ दिपक र अस्मिताको रहेको छ । यस भिडियोलाई जिवन स्वॉरले खिचेको उनले जानकारी गराए ।
 

Leave a Reply

%d bloggers like this: