Thu. Apr 25th, 2024

मनोरंजन संसार डटकम
केहि दिन अगाडी मात्रै संजय लिला बन्सलीले फिल्म बनाउन लागेको र त्यसमा शाहरुख संग कंगना हुने खबर आइरहेको थियो | यहि खबर को बिषयमा कंगनाले भनिन – ” संजय सरले म संग यो बिषयमा कुरा गर्नुभएको थियो | तर यो कुरा अहिले पहिलो स्टेजमा रहेको छ |”
कंगना रनोटले अहिले एक पछि अर्को हिट फिल्म दिइरहेकी छिन् | उनको फ्यानसको लिस्टमा अमिताभ बच्चन देखि आमिर खान सम्मको मेगास्टार्सको नाम सामिल रहेको छ | कंगना चाडै नै लक्ष्मीबाई को जिन्दगीमा आधारित रहेर बन्न लागेको चलचित्रमा देखिने भएकी छिन् | यस फिल्मलाई “मंगल पांडे” का निर्देशकले निर्देशन गर्नेछन् | उनको अब आउने लागेको फिल्म विशाल भारद्वाजको “रंगून” हो जसमा उनको साथमा सैफ अली खान र शाहिद कपूर लिड रोलमा देखिदैछन् |

Leave a Reply

%d bloggers like this: